सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

डेनमार्कमा ‘अद्भुत’ भाइकिङ चिहान फेला

एउटा आकस्मिक खोजमा उत्तरी डेनमार्कमा एउटा भाइकिङ कुलीन परिवारको हो भन्ने विश्वास गरिएको १०औँ शताब्दीको चिहान फेला परेको एक सङ्ग्रहालयले मङ्गलबार घोषणा गरेको छ । यो चिहान प्राचीन वस्तुहरूको ‘शानदार’ भण्डारले भरिएको छ ।…

सात अर्ब ८१ करोड राजस्व सङ्कलन

अत्तरिया : कैलाली भन्सार कार्यालयले ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो ।…

लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध…

कैलाली भन्सार कार्यालयमा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली, कैलाली भन्सार कार्यालयले ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । कार्यालयले भन्सार…

एसियाली राजमार्गःकाँकडभिट्टा–लौकही खण्डमा कालोपत्र थालियो

  बेलबारी : सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत्…

‘मोहर’ र ‘सिटामोल’ जुध्दा बेनिशालाई तनाव

काठमाडौं : यतिबेला अभिनेत्री आफ्नै लागनीमा निर्माण भइरहेको फिल्म ‘द ब्ल्यू लाइट’को छायांकनमा व्यस्त छिन्। गत वर्ष ‘सिटामोल’, ‘कल्ली’, ‘मोहर’ र ‘एक्लो’ गरी चारवटा र यसै वर्ष ‘बिगुल’को छायांकन सकाएपछि आफ्नै फिल्मको काममा व्यस्त भएकी हुन्। तर…

रोशन राईको स्वरमा ३५ वर्ष पुरानो लोकप्रिय गीत ‘धोका दियौ तिमीले’

काठामाडौ : ३५ वर्षअघि रिलिज भएको लोकप्रिय गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा सार्वजनिक भएको छ । लुङ्टो क्रियशनको प्रस्तुती रहेको गीतलाई आज, असाढ ३ गते काठमाडौ, दरवारमार्ग,…

दश वर्षपछि सुदर्शन र प्रदीपको सहकार्यमा ‘शुभ विवाह’निर्माण हुने

काठमाडौं : ‘प्रेम गीत’ निर्माण भएको दश वर्षपछि निर्देशक सुदर्शन थापा र प्रदीप खड्काबीच दोस्रो सहकार्य हुने भएको छ। निर्देशक थापाले प्रदीपलाई लिएर फिल्म ‘शुभ विवाह’निर्माण गर्ने भएका हुन्। केहि दिनअघि निर्देशक थापाले चलचित्र विकास बोर्डमा…

छत्रकोटले ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता दिने

गुल्मी, गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले ‘स्थानीय सरकार सारथी’ कार्यक्रमअन्तर्गत ५० वर्ष पुगेका एकल महिला तथा पुरुषलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि प्रस्तुत नीति कार्यक्रममा समाजका…

कालीगण्डकी करिडोर गुल्मी खण्डको सडक एकतर्फी सञ्चालन

गुल्मी, पहिरोका कारण अस्ति सोमवारदेखि अवरुद्ध कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा आएको छ । सडकको पहिरो आशिंकरुपमा हटाएपछि हिजो बेलुकादेखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी…