सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

‘बाछिटा‘को सम्पादन कार्य अन्तिम चरणमा

काठमाडौं : लघु चलचित्र ‘बाछिटा‘ को सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । पर्फोमिङ आर्ट क्रियसनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन्। सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै सम्पादन कार्य अन्तिम चरणमा…

राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा ‘सिटामोल’को मर्मस्पर्शी टिजर

काठमाडौं : आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'सिटामोल'को टिजर सार्वजनिक भएको छ। आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ। 'जुम्लेलीलाई जीवन जल नै…

राष्ट्रियसभामा १४ मन्त्रालयको छलफल सम्पन्न

काठमाडौँ,  राष्ट्रियसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत आज विभिन्न १४ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सहरी…

ऊनको स्वीटरले मनायो ५१ दिने उत्सव (फोटोहरू सहित)

काठमाडौं : नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ। देशभरका करिब ४० वटा सिनेमा हलहरूमा ५१ औँ दिन सफलतापूर्वक प्रदर्शन पूरा गरेको यस चलचित्रको सफलता साट्न आयोजित कार्यक्रममा…

चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट सुरु, विविध उमेर र अनुहारका पात्रको खोजी

काठमाडौं : गणेश देव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताए । यसको लागि…

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ, सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।…

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तह भनौँः गृहमन्त्री लेखक

काठमाडौँ,  गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दारसम्मलाई ‘आधारभूत तह’ भन्नुपर्ने प्रस्ताव राखेका छन । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न…

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो प्रदेश सरकार

काठमाडौं : कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने निर्णय गरेसँगै पर्यटन प्रबर्द्धनका लागि प्रचारप्रसारका गतिविधि गरिरहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस…

असार १५ :  लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी : लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ। धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्याङ्कअनुसार हालसम्म ७२ हजार ५२० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ।…

मुगुमा भूकम्पको धक्का

काठमाडौँ, मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४।८ म्याग्निच्युडको भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा…