सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

बर्खामा बीपी राजमार्ग अवरोध हुन नदिन अस्थायी संरचनाको भर

काभ्रे, अघिल्लो वर्ष असोजमा रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा अवरोध हुन नदिन अस्थायी संरचनामार्फत प्रयास गरिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले यसपालि बर्खामा आवश्यक सतर्कता अपनाउँदै अस्थायी संरचना निर्माण गरेको जनाएको छ ।…

१ प्रतिशत बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

काठमाडौँ, साताको पहिलो दिन आइतबार सेयर बजार २६।५३ अंक (१.०२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६२२ मा कायम भएको छ । १८५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो । कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज बैंकिङ…

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने अभियानका साथ किसानलाई प्रोत्साहन गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले किसानमैत्री…

सिमेन्ट र डन्डीको भाउ घट्यो

काठमाडौँ, उद्योगीले सिमेन्ट र डन्डीको भाउ घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको भाउ किलोको ५ रुपैयाँसम्म घटाएका हुन् । विभागका…

चितवनमा दुई लाख बिरुवा वितरण गरिँदै

चितवन, डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा वितरण गर्ने तयारी गरेको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादित बिरुवा आजदेखि वितरण गर्न थालिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार…

धानको बिउ आयात ३१ प्रतिशत बढ्यो, १ अर्ब १६ करोड बराबरको आयात

काठमाडौँ, नेपालमा धानको बिउ आयात एक वर्षमै करिब ३१ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ११ महिनामा (जेठ मसान्तसम्म) १ अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको छ । गत…

असार १५ : राष्ट्रपति पौडेल रोपाइँमा सहभागी

काठमाडौं : धान दिवसका उपलक्ष्यमा राष्ट्रपति भवनमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेल सहभागी भए । रोपाइँ आरम्भ गर्दै राष्ट्रपति पौडेलले…

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

नवलपुर बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत (नवलपरासी) बर्दघाट सुस्तापूर्व०को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि…

शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौं, शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ । शिक्षक सेवा आयोगले लिने…

प्रधानमन्त्री ओली मेड्रिडमा

मेड्रिड : विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन पुगेका छन् । प्रधानमन्त्री ओलीलाई यहाँस्थित अडोल्फो सौरेज बराजाज…