सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

काठमाडौँमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने

काठमाडौँ, थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघरमाघीरतिला…

२८ औँ भूकम्प सुरक्षा दिवस मनाइने

काठमाडौँ, सरकारले २८ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । वि.सं. १९९० साल माघ २ गतेका…

सिंहदरबारमै बस्नेछ राष्ट्रिय सभाको बैठक

काठमाडौँ, राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको छ । जेनजी आन्दोलनका…

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक…

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने भएका छन् । बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए । ‘उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते…

महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन । काठमाडौँको भृकुटीमण्डमा आज भएको बन्दसत्रमा उनले प्रस्तुत…

खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द

चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ । आइतबार राति…

ढिक्री बनाउन व्यस्त थारू समुदाय

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ। माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन्। त्यस्तै तुलसीपुर– १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ…

सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू

महोत्तरी : सुन्दरपुरवासीले पारिलो घामको रापमा आनन्द लिन नपाएको झन्डै महिनादिन बितिसकेको छ। हुनतः यो याम मधेसमा मध्य शीतलहर हुने समय हो। विशेष गरेर साँझ बिहान चल्ने चिसो सिरेटोसँगै शीतले दैनिकीलाई अत्यन्त कष्टकर बनाउँदछ। जिल्लाको…

महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’

भोजपुर : न्यून शुल्कमा अंग्रेजी माध्यमबाट शिक्षण गराउँदै आएको भोजपुर नगरपालिका–७ स्थित समता स्कुलप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै गएको छ। महँगा निजी विद्यालयको शुल्क भार थेग्न नसक्ने अभिभावकका लागि यो विद्यालय व्यवहारिक…