सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2026

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा : दिनभर इँटा-बालुवासँगको सङ्घर्ष, रातभर डाक्टर बन्ने सङ्कल्प। यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्, अभावले बाटो छेक्न सक्छ, तर गन्तव्य रोक्न सक्दैन। सत्यनारायणको यो…

फिल्म ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौँ : फिल्म ‘प्रतिवैरम’ को एक्सन प्याक टिजर सार्वजनिक भएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फिल्मको १ मिनेट २९ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको…

फ्राइडे रिलिज : प्रदीप र कविताको ‘एक्लो’ हलमा

काठमाडौँ : फरक धार र नवीन प्रस्तुतिका कारण चर्चामा रहेको फिल्म ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ। एक्सन, ड्रामा र भावनात्मक तत्वको सन्तुलित संयोजनमार्फत निर्माण गरिएको फिल्म रिलिज भएको हो। यस फिल्मले दर्शकलाई अविस्मरणीय अनुभव दिने…

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ, ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो…

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं, विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली…

आज पौष १७ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ पुस १७ गते (१ जनवरी २०२६) बिहीवार, पौष शुक्लपक्ष त्रयाेदशी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ तार्किक क्षमता बढ्नेछ भने बुद्धिको माध्यमले लक्ष्यमा पुर्याउन सक्छ। बोली र…