आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो
काठमाडौँ,
सोमबार पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको हो ।
बिहीबार सुनको मूल्य तोलामा…