सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

कैलाली : कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ। विषादी छिट्काउ अभियानअन्तर्गत कैलालीका सयौँ घरमा विषादी छिट्ने जनाइएको छ। धनगढीबाट सुरु भएको सो अभियानअन्र्तगत…

आगामी बजेटः सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ–लागत विश्लेषण अनिवार्य

काठमाडौं : हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई चाँडो सक्नेगरी पर्याप्त बजेट विनियोजन गर्ने र नयाँ योजना तथा कार्यक्रम प्रस्ताव गर्दा लाभ–लागत विश्लेषणसहित पूर्वतयारी गरिसकेर तत्काल कार्यान्वयनमा जान सक्नेलाई…

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौँ, यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक १९ दशमलव ७० अङ्कले बढेर दुई हजार ८५१ दशमलव ०९ को विन्दुमा कायम भएको हो । ३३९…

प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच भेटवार्ता, गभर्नरलाई दबाबमा नपरी काम गर्न आग्रह

काठमाडौँ, काठमाडौँमा प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलबीच सोमबार साँझ करिब एक घण्टा लामो भेटवार्ता भएको छ। भेटमा समग्र आर्थिक अवस्था, सुधारका प्राथमिकता र आगामी रणनीतिबारे छलफल गरिएको जनाइएको छ।…

बालबालिकाको सर्वोत्तम हित र सञ्चारकर्मीको दायित्व पोखरा घोषणापत्र २०८२ को नयाँ मार्गचित्र

 सरु घिमिरे / परिचय सञ्चारमाध्यम समाजको ऐना मात्र होइन, यो समाजलाई सही दिशा देखाउने वाचडग पनि हो। बिहानको कफीसँगै पत्रिकाका पाना पल्टाउँदा होस् वा अनलाइनका न्युज फिडहरू स्क्रोल गर्दा, हामी दिनहुँ राजनीति, अर्थतन्त्र, अपराध र विकासका…

क्याम्बोडिया लगेर अलपत्र पारिएका १२ जना नेपालीको उद्धार

विभिन्न माध्यमबाट क्याम्बोडियामा लगेर अलपत्र पारिएका १२ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्याण्ड सरकारको सहयोगमा हिजो उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी नेपाल फर्काइएको बैंककमा रहेको नेपाली दूतावासले जनाएको छ । पछिल्लो समय…

संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलायो

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि चैत १९ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व…

लोकप्रिय बन्दै गोर्खा पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम

गोरखा, जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१र८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले…

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला : ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार दुई जना सरकारी कर्मचारीको घटनास्थलमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी…

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी : इस्मा गाउँपालिका– २ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ। सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो सस्पेन्सन…