चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन
रसुवा : चट्याङका कारण अबरुद्ध बनेको रसुवाको विद्युत् सेवा पुनः सुचारु भएको छ। गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुगेको थियो।
क्षति भएका उपकरण तत्काल…