सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2026

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौँ, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षम भएको भेटमा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी…

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना…

प्रथम अन्तर जिम फुट्सल प्रतियोगिता सम्पन्न, मैदान जिम बिरौटा विजेता

पोखरा, राइज हेल्थ एण्ड फिट्नेस सेन्टरको आयोजनामा भएको प्रथम अन्तर जिम फुट्सल प्रतियोगिता आईतबार सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा मैदान जिम बिरौटाले जाइन्ट जिम लामाचौरलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि…

म्याग्दीको रणवाङ–दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी, म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो ९रणवाङ–दरवाङ० खण्ड अलपत्र बनेको छ । रणनीतिक महत्वको बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न…

काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहोरको मात्रा घटाउँदै

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहोरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहोर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहोर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ ।…

जुम्लामा ३३० हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला, जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति…

इरानसँगको युद्धमा अमेरिकाले २ हप्तामै १२ अर्ब डलर खर्च गर्‍यो

इरानसँगको युद्धमा अमेरिकाले दुई हप्तामै १२ अर्ब डलर अर्थात् १७ खर्ब ७५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेको विवरण सार्वजनिक भएको छ । गएको फेब्रुअरी २८ मा इजरायलसँग मिलेर इरानमाथि संयुक्त आक्रमण शुरू गरेदेखि अमेरिकाले १२ अर्ब डलर खर्च गरिसकेको…

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक, पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको…

नवलपरासी कारागारका १८० कैदी अझै फरार

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी करागारबाट ५४६ कैदी भागेका थिए । जसमध्ये ३६२…

राजनीतिक नियुक्ति फिर्ता लिन सरकारलाई प्रभु साहको आग्रह

रौतहट, आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारलाई हालै गरिएका राजनीतिक नियुक्ति सम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। अध्यक्ष साहले सोमबार आफ्नो फेसबुकमार्फत वक्तव्य जारी…