गनेशजीको दर्शन गरि चैत ३ गते मंगलबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८२ चैत ३ गते (१७ मार्च २०२६) मंगलवार, चैत्र कृष्णपक्ष त्रयाेदशी तिथि, ८ः१९ बजेपछि चतुर्दशी। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ।
मेष -
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।…