हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
कैलाली : दुई दशकदेखि कैलालीको टीकापुरको एकतानगर सुकुम्बासी शिविरमा बस्दै आएका राजु विकको चाहना एउटै छ लालपुर्जासहितको जग्गा प्राप्ति। जग्गाजमिन नभएर वर्षौँदेखि घरबासको आशामा बस्नुभएका उहाँको त्यो आशा अझै पूरा हुनसकेको छैन। पटकपटक…