देशभर तापक्रम बढ्यो, सावधानी अपनाउन आग्रह
काठमाडौँ,
आज देशभर तापक्रम बढेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार दिउँसो ३ बजे कैलालीमा ४० डिग्री सेल्सियस र बाँकेमा ३९ डीग्री सेल्सियस तापक्रम पुगेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेका ८ भन्दा बढी मापन केन्द्रमा ३५ डिग्रि…