२०८२ सालको अन्तिम दिन शेयर बजार सामान्य घट्यो
२०८२ सालको अन्तिम दिन शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव १८ अङ्कले घटेर २ हजार ८३३ दशमलव ६० विन्दुमा झरेको छ ।
आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक…