सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौंः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ, पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको…

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले काममा ढिलासुस्ती…

बैशाख १ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख १ गते (१४ अप्रिल २०२६) मंगलवार, वैशाख कृष्णपक्ष द्वादशी तिथि। शतभिषा नक्षत्र, १३ः३६ बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने…

चलचित्र पत्रकार संघको चुनावी माहोल तात्यो, अध्यक्ष र महासचिवमा कडा प्रतिस्पर्धा हुने संकेत

काठमाडौं : चलचित्र पत्रकार संघ नेपाल को दशौं महाधिवेशन नजिकिँदै जाँदा फिल्म विधामा सक्रिय पत्रकारहरूबीच चुनावी रौनक बढेको छ। आगामी वैशाख ५ गते तय महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा भइरहेका छन्। यसपटक अध्यक्ष र महासचिव पदमा…

पोखरा महानगरको सार्वजनिक सुनुवाई सम्पन्न, महानगरबासीले दिए महत्वपूर्ण सुझाव

पोखरा, पोखरा महानगरपालिकाले प्रदान गर्ने सेवा तथा विकासका गतिविधिलाई प्रभावकारी बनाउन महानगरबासीले महत्वपूर्ण सुझाव दिएका छन् । आइतबार पोखरा सभागृह हलमा पोखरा महानगरपालिकाले आयोजना गरेको चालु आर्थिक वर्ष २०८२÷०८३ को चैत्र महिनासम्मको…

‘साहु बा’ ट्रेलर सार्वजनिक : बदला, अपराध र एक्सनले भरिएको महत्वाकांक्षी वेभसिरिज

काठमाडौं : वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक गरिएको छ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा बनेको यो सिरिजको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो, जसले दर्शकमाझ उत्साह र कौतुहलता दुवै बढाएको छ। १ मिनेट ४४ सेकेन्ड लामो…

फेवा महोत्सवमा पर्यटकबिच रमाइलो दौड

पोखरा, पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल…

‘पाँच पाण्डव’मा को थपियो नयाँ कलाकार ?

काठमाडौं : वसन्त निरौलाको निर्देशनमा निर्माणाधिन फिल्म ‘पाँच पाण्डव’मा अभिनेता सुशील सिटौलाको प्रवेश भएको छ। आधा भन्दा बढि सुटिङ सकिएको यो फिल्ममा सिटौलाको इन्ट्री भएको हो। निर्माण टिमले उनलाई सागर लम्सालको ठाउँमा अनुबन्ध गरेको हो। उनी…

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त भएसँगै सङ्ख्याका आधारमा महिला प्रतिनिधित्व…

बालेन शाह नेतृत्वको सरकारप्रति ‘नरम’ देखिए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालनको गतिविधिमा युवा पुस्ताको बढ्दो संलग्नताप्रति सकारात्मक सुनिएका छन्। विगतमा राजनीतिक दलहरूको कार्यशैलीप्रति निकै आक्रामक देखिने गरेका पूर्वराजा यस पटक भने बालेन शाह नेतृत्वको सरकार र नयाँ…