वर्षको पहिलो दिन सुनचाँदीको भाउ बढ्यो
२०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ ।
हिजो ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० मा कारोरबार भएको सुनको भाउ आज ३१ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको…