सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

‘गंगारानी’मार्फत फेरि निर्देशनमा साने, जेठबाट सुटिङ

काठमाडौं : लेखक तथा निर्देशक राजबहादुर साने ले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्स को ब्यानरमा निर्माण हुने ‘गंगारानी’ शीर्षकको चलचित्रको औपचारिक घोषणा गरिएको हो। राष्ट्रिय…

८ वर्षपछि सलिनमान बनियाको कमब्याक संकेत, फ्यानमा उत्साह

काठमाडौं : फिल्म ‘ए मेरो हजुर २’बाट अभिनेताका रूपमा डेब्यु गरेका सलिनमान बनिया पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बनेका थिए। त्यसपछि उनले ‘यात्राः अ म्युजिकल भ्लग’मा अभिनय गरे। तर, युवापुस्तामाझ चर्चामा रहेका सलिनमान त्यसपछि भने अचानक हराए।…

दौरा–सुरुवाल र जुँगामा पूजा, ‘रत्यौली’ पोस्टरले बढायो उत्सुकता

काठमाडौं : नयाँ वर्ष २०८३ को पहिलो दिनमै नायिका पूजा शर्मा ले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छिन्।  नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्स को संयुक्त निर्माणमा बन्ने चलचित्रको नाम ‘रत्यौली’ राखिएको छ। यस चलचित्रमा…

‘बोक्सीको घर’पछि केकीको नयाँ प्रोजेक्ट ‘स्टेशन’,भदौ १९ मा रिलिज

काठमाडौं : नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन्। उनले ‘स्टेशन’ शीर्षकको चलचित्र निर्माण गर्न लागेकी हुन्। “वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ। तर, सपनाको रंग उस्तै रहन्छ। त्यही…

मुकुन–रिचा–नीतिको ‘जदौ’ भदौ १२ मा प्रदर्शनमा

काठमाडौं : नयाँ वर्ष ०८३ को पहिलो दिनको अवसर पारेर चलचित्र ‘जदौ’को नयाँ डिजाइनका पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ। अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको यो फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउनेछ। सिल्भर स्क्रीन…

बैशाख २ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख २ गते (१५ अप्रिल २०२६) बुधवार, वैशाख कृष्णपक्ष त्रयाेदशी तिथि। पूर्वभाद्रपदा नक्षत्र, १३ः३४ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत…

सहारामा आ.वि. शुभकामना आदनप्रदानः नेस्टद्वारा अभिभावकलाई निःशुल्क जीविकोपर्जन तालिम

पोखरा महानगरपालिका ९, वसपार्क शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयमा नव बर्ष २०८३ को अवसरमा शुभकामना आदनप्रदान तथा अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ । सोहि अवरमा नेस्ट पोखराले विद्यालयमा अध्ययनरत करिव १०० भन्दा बढि विद्यार्थीहरुलाई…

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

काठमाडौं, नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ। पार्टी सभापति गगन कुमार थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् । क्रियाशील सदस्यता अध्यावधिक…

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

गण्डकी, नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताकोे ९० प्रतिशत बढी भरिभराउ भएका छन् । नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा…

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ठूला विकास आयोजना प्रभावित

काठमाडौँ, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिममा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन् । निर्माण व्यवसायीहरूले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भए पनि इन्धनमा…