सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2026

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद् बैठक आवहान

काठमाडौँ, प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार अपरान्न ४ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ। बैठक सिंहदरबार…

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई…

‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–१, सुख्खडकी विमला बुढाथोकीको घरछेउमै सामुदायिक वन छ। उनी उक्त वनको सदस्य पनि हुन्। त्यसैले पनि उनलाई नयाँ घर निर्माण गर्दा काठ पाउनका लागि समस्या नहोला भन्ने लागेको रहेछ। निर्माण सुरु भएपछि भने…

गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री

पोखरा, गण्डकी प्रदेश सरकारमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठनसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त भएका छन् । नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात…

पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार

कास्की, पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र ९डिआरआरसी० सञ्चालनमा ल्याएको छ । पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी कार्यालय र केन्द्रको भवन…

‘विपद् आउँदा समुदाय नै अगाडि आउनुपर्छ’

नवलपरासी : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण गर्नका लागि २५ जना स्वयंसेवक तयार गरिएको छ । विपद् प्रतिकार्यका लागि समुदायको तयारीलाई सुदृढ बनाउने उद्देश्यले गाउँपालिकामा समुदाय…

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन : जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ। ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार…

लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’

भोजपुर : हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५ टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो । …

सम्झौता भएनन् सिँचाइका  १० योजना

पर्वत : आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयअन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन। चालु आर्थिक वर्षका लागि उपभोक्तामार्फत कार्यान्वयन गर्नेगरी बजेट…

पोखरा महानगरमा सबै वडामा विपद् प्रतिकार्यकर्ता तयार

कास्की : पोखरा महानगरपालिकाले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) सञ्चालनमा ल्याएको छ । पोखरा–९ शान्तिवनस्थित दमकल कार्यालयमा परिसरमा केन्द्र रहेको छ । महानगरले रु पाँच करोड २१ लाख लागतमा महानगर प्रहरी…