नेपाली श्रमिकहरूले थप बिल र रसिद देखाउनु पर्दैनः अध्यागमन विभाग
काठमाडौँ,
वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कुनै पनि किसिमका थप बिल वा रसिदहरू पेश गर्नु नपर्ने भएको छ। केही दिनदेखि सञ्चार माध्यममा आएका समाचार र वैदेशिक…