सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

वसन्त निर्देशित फिल्म ‘पाँच पाण्डव’को छायांकन ६६ दिनमा सम्पन्न

काठमाडौं : फिल्म ‘पाँच पाण्डव’को छायांकन ६६ दिनमा सम्पन्न भएको छ। गत चैत २ गतेदेखि सुरु भएको थियो। फिल्मको छायांकन कार्य पूरा भएपछि निर्माण टिमले ‘इन्डक्ल्याप’ अंकित केक काट्दै खुसीयाली मनाएको छ। निर्देशक वसन्त निरौलाले फिल्मको छायांकनमा…

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न प्रधान सेनापतिको आग्रह

काठमाडौँ, प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गर्नुभएको छ। संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ अयोजित…

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा प्रकाशित तथ्याङ्क अनुसार विश्वमा एक अर्बभन्दा बढी मानिस पागलपन, डिपे्रसन, चिन्ता, वाइपोलार डिसअर्डर, हाइपर एक्टिभिटीजस्ता कुनै न कुनै मानसिक समस्याका साथ गुज्रिरहेका छन् । यो…

सहकारीको बचत दुरुपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सहकारीको बचत दुरुपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि गठित ‘सहकारीमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन…

सरकारले तोक्यो बर्खे धानबालीको समर्थन मूल्य

सरकारले आगामी आर्थिक वर्ष ०८३÷०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।…

सरकारी कुरियर सेवा विस्तारः ६० जिल्लामा घरदैलोमै कागजात

काठमाडौँ, सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ । राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायतका सरकारी कागजात घरमै…

बेरुजु फर्स्यौट गराउन प्रधानमन्त्री कार्यालयले एक्सन प्लान बनाएको छः सचिव कार्की

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने हो भने विद्यमान बेरुजु उल्लेख्य रूपमा घटाउन सकिने बताएका छन् । सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले बेरुजु फर्स्यौटलाई सबै…

दोहोरो अङ्कले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार

काठमाडौँ, सोमबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । सातको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २७।८५ बिन्दुले बढेर २७८६।३५ बिन्दुमा पुगेको हो । यो दिन ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड…

पोखरा कोसेली घरका सटर र संरचना भाडामा दिन बोलपत्र आह्वान

पोखरा, पोखरा महानगरपालिका ले पोखरा कोसेली घर को भुईँ तल्लामा रहेका सटर, स्नानघर तथा शौचालय भाडामा सञ्चालनका लागि आन्तरिक आय ठेक्का व्यवस्थापन सम्बन्धी बोलपत्र आह्वान गरेको छ। महानगरपालिकाले सार्वजनिक सूचनामार्फत उक्त संरचनालाई भाडा…

प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन

खोटाङ : जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका फोहर सङ्कलन गरेर प्रशोधनगरी मोहर कमाउने लक्ष्यसहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग स्थापना गरेको…