सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

जापानद्वारा बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्लेबाट बर्खेखोला सडक खण्डको पुनः निर्माण थालिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास…

तमानखोला गाउँपालिकाको सार्वजनिक जग्गामा स्याउ बगैँचा

बागलुङ, बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा…

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन, नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा…

बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ ।  सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने…

जेठ १२ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ १२ गते (२६ मे २०२६) मंगलवार, ज्येष्ठ अधिक शुक्लपक्ष दशमी तिथि, ८ः०९ बजेपछि एकादशी। उत्तरफाल्गुनी नक्षत्र, ७ः१९ बजेपछि हस्त। चन्द्रराशि कन्या। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको करकापमा काम गर्नुपर्ने…

नेपाली र भोजपुरी भाषाको फ्युजन: श्याम प्रसाद सुवेदीको ‘आधा नेपाली आधा भोजपुरी’ सार्वजनिक

काठमाडौँ : नेपाली र भोजपुरी भाषाको सम्मिश्रणमा तयार पारिएको गायक श्याम प्रसाद सुवेदीको नयाँ गीत ‘आधा नेपाली आधा भोजपुरी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। तृष्णा फिल्मस् नेपालको प्रस्तुतिमा तयार पारिएको यस गीतको शब्द, संगीत तथा स्वर…

भिडियो क्राफ्ट नेपालबाट सार्वजनिक भयो सुवर्ण कुमारको ‘माया बनेर’

काठमाडौँ : गायक सुवर्ण कुमारले आफ्नो स्वरमा रहेको नयाँ गीत ‘माया बनेर…’को भिडियो सार्वजनिक गरेका छन्। उनले यो गीतको भिडियोलाई भिडियो क्राफ्ट नेपाल युट्युब च्यानलबाट बजारमा ल्याएका हुन्। गायक सुवर्णले यस गीतमा महिला स्वरका लागि एआई…

सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’

काठमाडौं : नेपाली सुगम संगीत क्षेत्रका स्थापित गायक तथा संगीतकार सुजन चापागाईँको नयाँ यात्रा गीत ‘गाजले सुनचरी’ सार्वजनिक भएको छ। प्रतिष्ठित निर्माण कम्पनी आर्टमान्डु र सुजनको आधिकारिक युट्युब च्यानलको सहकार्यमा यो नयाँ म्युजिक भिडियो…

हलमा फिल्म ‘काजी’को क्रेज : दर्शकसँग साक्षात्कार गर्दै विपिन, सिक्वेलको चर्चा सुरु

काठमाडौं : गत जेठ ८ गतेबाट देशव्यापी रूपमा प्रदर्शन भइरहेको फिल्म ‘काजी’को नयाँ असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक भएको छ। प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको यस असारे भाकामा गायिका रचना रिमाल र संगीतकार सिवाकोटीकै…

बलिराम चौहानको नयाँ फिल्म ‘ल्याङ्ग ल्याङ्ग’: कथामा युवा पुस्ताको ‘किचकिच’ र तनाव

काठमाडौं : निर्देशक बलिराम चौहानले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस फिल्ममा हरेक…