ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, ओलीको अडान कायमै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टी भित्रबाट दबाब बढेको छ ।
हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन् । उनीहरूले पार्टीलाई…