सिंहदरबारको एउटा भवन बनाउन दिनुस्, श्रमदान गरेर बनाउँछौँ: हर्क साम्पाङ
काठमाडौँ,
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा जलाइएको सिंहदरबारको एउटा भवन बनाउन अनुमति मागेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले श्रमदानबाटै सिंहदरबारभित्रको भवन बनाउने बताएका हुन्।…