कचनकबलको सिमखेतमा ‘सेतो सुन’ खेती
झापा : कचनकवलमा झापा मुलुकको सबैभन्दा होचो भू-भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिवेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन्। यो दृश्य हो–कोशी…