सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

प्रतिनिधिसभामा ८ अध्यादेश पेस

काठमाडौँ, प्रतिनिधि सभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा चलिरहेको प्रतिनिधिसभा बैठकमा ती अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् ।…

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सिंहदबारस्थित संसद् भवनको बहुउद्देश्यीय कक्षमा भएको संयुक्त…

छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि…

म्याग्दी : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा छपनी ढुङ्गा बिछ्याएर गरिएको ढलको नाला ढलान भत्काइएको छ। धौलागिरि गाउँपालिकाले सञ्चालन गरेको गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामा निर्माण व्यवसायीले त्रुटि…

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

काठमाडौं : यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन…

नेपाली संगीतलाई विश्वमञ्चमा चिनाउने प्रयास : ‘सेकरेड हिमालयज २०२६’

काठमाडौं : राजधानीमा दुई दिने सांगीतिक महोत्सव सेकरेड हिमालयज २०२६ सम्पन्न भएको छ। युनिभर्स अफ साउन्ड र काठमाडौं युथ अर्केस्ट्राको संयुक्त आयोजना रहेको महोत्सव वैशाख २६ र २७ गते होटेल दुसित प्रिन्सेसमा सञ्चालन भएको…

प्रतिनिधिसभा नियमावली मस्यौदा २०८३ पेस

काठमाडौँ, प्रतिनिधिसभा मस्यौदा नियमावली २०८३ समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा पराजुलीले समितिको मस्यौदा पेस गरेका हुन् । गत चैत २३ गतेको प्रतिनिधिसभाको बैठकबाट १५ सदस्यीय…

३८ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि बढ्यो

काठमाडौं, नेपाल सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ। आज बजारमा कुल ३३२ कम्पनीका १ करोड ४ लाख कित्ता सेयर किनबेच भएका छन्। यस क्रममा कुल ४ अर्ब…

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी

काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) मा आउँदो असार मसान्तसम्म थप १७ लाख थान ‘स्मार्ट’ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिने भएको छ । यसका लागि केन्द्रले यातायात व्यवस्था विभागसँगको…

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध

काठमाडौँ, प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध…

सरकारको नीति कार्यक्रम आजः संसद् भवन झकिझकाउ

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ । यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका…