टंक बुढाथोकी र पूजा शर्माबीच फिल्म ‘मन विनाको धन २’ का लागि सम्झौता
काठमाडौँ :
गत वर्षको सफल चलचित्र ‘मन विनाको धन’को सिक्वेल निर्माण हुने भएको छ। बक्स अफिसमा ४ करोड ग्रस कलेक्सन गर्न सफल उक्त चलचित्रको सिक्वेल ‘मन विनाको धन २’ को निर्माण घोषणा गरिएको हो।
आइतबार टंक बुढाथोकी प्रोडक्सन र अभिनेत्री पूजा…