सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ भने सामान्य बढेको छ । सुनको भाउ हिजोको तुलनामा एक हजार ४ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ९८ हजार ५सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख…

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।  सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक…

नवनिर्वाचित केन्द्रीय सदस्य हीरा भट्टराईलाई पोउवा संघको शुभकामना

पोखरा, पोखरा उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य हीरा भट्टराईलाई सोमबार बधाइ ज्ञापनसहित कार्यकालको सफलताको कामना गरेको छ । पोखरा उद्योग वाणिज्य संघकी पूर्वउपमहासचिव तथा हाल साधारण सदस्य रहेकी…

१५ दिने प्लास्टिकका वैकल्पिक सामग्री उत्पादन तालिमको उद्घाटन

महिला सीप विकास जागरण समाज द्वारा आयोजित १५ दिने “प्लास्टिकका वैकल्पिक सामग्री उत्पादन तालिम कार्यक्रम” को उद्घाटन भएको छ। कार्यक्रम सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय को सहयोगमा सञ्चालन गरिएको हो। महिलाहरूलाई सीपमूलक…

कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै

नेपाली कांग्रेसले आज (सोमबार)कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो । जिल्ला…

उपत्यकाका तीनै जिल्लाबाट ट्राफिक सचेतना कक्षा सुरु हुने

काठमाडौँ, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूका लागि सञ्चालन गरिने सचेतना कक्षाको दायरा विस्तार गरेको छ। हालसम्म रामशाहपथस्थित केन्द्रीय कार्यालयमा मात्रै भौतिक रूपमा सञ्चालन हुँदै आएको यस्तो…

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया तीव्र बनेको छ । सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको यस आयोजनाले हाल नारच्याङको घलेम्दी र…

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं १७ रामदर्शन टोलबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। मिति २०८३ वैशाख २६ गते साँझ करिब ८ बजे जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको…

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले ‘सञ्चारमाध्यम’ बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभएको छ । शनिबार नेपाल पत्रकार महासङ्घ युरोप शाखाले पोर्चुगलको राजधानी लिस्बनमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया…

भित्रिँदै पानी पार्ने प्रणाली, देशभर वर्षाको सम्भावना

काठमाडौँ, देशभर वर्षा गराउने पश्चिमी वायुको अर्को एक प्रणालीले नेपाल भित्रिँदै छ । यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने र जाडो महसुस हुने पूर्वानुमान छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अर्का सहप्राध्यापक डा।…