सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौँ, सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह…

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौँ, सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा,…

बैशाख २८ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख २८ गते (११ मे २०२६) साेमवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष नवमी तिथि, १०ः३७ बजेपछि दशमी। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन उत्साहवर्द्धक रहनेछ। आयस्रोत बढ्नेछन् भने…

गीतकार रामेश्वर के.सी. र संगीतकार बबिना भट्टराईको गीति एल्बम ‘आरम्भ’ सार्वजनिक

काठमाडौँ :  गीतकार रामेश्वर के.सी.का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराईको एकल स्वर र संगीत रहेको गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ। शनिबार नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित एक विशेष समारोहका बीच नेपाली सांगीतिक क्षेत्रका…

‘लालीबजार’ मा स्वस्तिमाको जादु: पर्दामा एकल आमाको सङ्घर्ष, हलमा दर्शकको आँशु

काठमाडौं : वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार'लाई दर्शकले साथ दिएका छन्। फिल्म प्रदर्शन भएदेखि नै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का,अभिनेता रवीन्द्रसिंह बानियाँ,नवअभिनेता विशाल देवकोटा,नव अभिनेत्री प्रशंसा…

‘माउथ पब्लिसिटी’ले व्यापारमा छलाङ मार्दै ‘मालती मंगले’,हलमा देखियो वर्षा र विजयको क्रेज

काठमाडौं : गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा सुखद र गतिशील व्यापार गरिरहेको छ। सुरुवाती शोहरूमा सामान्य ओपनिङ गरेको यस चलचित्रले शनिवार दिउँसोदेखि भने अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ…

चन्द्र पन्तको फिल्म ‘आ बाट आमा २’को अमेरिका र क्यानडामा सोल्ट आउट

काठमाडौं : चन्द्र पन्तको फिल्म ‘आ आमा २’को अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ। निर्माण टिमले फिल्मको घोषणा गरे लगत्तै यि दुई देशमा सोल्ट आउट भएका हुन्। डोको फिल्म्सले यो फिल्मलाई महँगो रकममा खरिद गरेको हो। बुझिए अनुसार नेपाली फिल्मकै…

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौँ, राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ । आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका…

सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने

सङ्घीय संसद्को बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ । यस्तै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । भोलि दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद्…

जेसीबी नेपालद्धारा पोखरामा १२ युनिटको साँचो हस्तान्तरण, पश्चिमी बजारमा नेतृत्व थप सुदृढ

पोखरा, नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा प्रमुख ग्राहकहरूलाई १२ वटा मेसिन हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका मेसिनहरूमा जेसीबीका…