सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

प्रधान न्यायाधीश सिफारिसमा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखको हस्ताक्षर खेदपूर्णः हर्क साम्पाङ

काठमाडौँ, श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई ९हर्क साम्पाङ० ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि प्रकट गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसदीय दलका नेता समेत रहेका साम्पाङले…

सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो

सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँ…

अदालतको आदेशपछि ‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ, चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले यही वैशाख २३ गते चलचित्र प्रदर्शनमा रोक लगाउने अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै आजदेखि चलचित्र प्रदर्शनमा आएको हो । षट्कोण आर्टस्ले निर्माण गरेको उक्त…

सलोन र सलिनको एक्सन फिल्म ‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरले दर्शकमा हलचल

काठमाडौं : सलिन मान बनिया र सनोल बस्नेतको एक्सन फिल्म ‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरलाई २ दिनमै साँढे दश लाख दर्शकले हेरेका छन्। युटुबमा रिलिज गरेको यो टिजरलाई छोटो समयमा नै दर्शकले दश लाख ६३ हजारभन्दा बढिले हेरेका छन्। उक्त टिजरलाई ८…

‘लालीबजार’को प्रिमियरमा अधिकांश सेलिब्रेटीको उपस्थिति,महजोडीले गरे अभिनेत्री खड्काको तारिफ

काठमाडौँ : आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन्। प्रदर्शनको पूर्व सन्ध्यामा बिहिबार बेलुकी गरिएको भव्य प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण…

नरेन्द्रविक्रम गुरुङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति

पोखरा, सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. नरेन्द्रविक्रम गुरुङलाई दिएको छ । गत शनिबार जारी गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र…

सुदन किराँती अब श्रम संस्कृति पार्टीमा, वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति

सुदन किराँती श्रम संस्कृति पार्टीमा समाहित हुने भएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती आफ्नो समूहसहित बिहीबार श्रम संस्कृति पार्टीमा समाहित हुन लागेका हुन्। श्रम संस्कृति पार्टीका…

रास्वपाले विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्दै

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ुराष्ट्रिय नीति मन्थनु कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको ुपार्टी(सांसद(सरकार समन्वय समितिुको आयोजनामा यो विशेष…

३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै…

आहा अर्मके झरना!

म्याग्दी, धवलागिरी गाउँपालिका–४ मा रहेको अर्मके झरना ओझेलमा परेको छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगर जेल्तुङ नजिकै रहेको अर्मके झरना व्यवस्थापन, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । यो झरना सुन्दर, मनमोहक…