विदेशमा रहेका १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित…