आँचल शर्मा भावुक : ‘एक मुठ्ठी बादल’को गीतमा विवाहअघि युवतीको मनोभाव
काठमाडौं :
साहारा शर्माको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा 'एक मुठ्ठी बादल'को नयाँ गीत सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक पल्लो घर बोलको गीतमा श्रेया राईको शब्द, संगीत र स्वर सुन्न सकिन्छ।
सार्वजनिक गीतको भिडियामा सिनेमाकी मुख्य…