सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

उद्योग वाणिज्य महासङ्घ अध्यक्ष श्रेष्ठद्वारा कार्यभार ग्रहण

काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुग्नु भएको हो । अध्यक्ष श्रेष्ठसँगै निर्वाचित…

घरवासको आनन्द लिन बन्दिपुरको रामकोट जाने कि!

बन्दीपुर, तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ । बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ । समुद्री सतहबाट करिब एक हजार १०० मिटर…

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंसम्म धक्का महसुस

धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे गएको भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाडौं उपत्यकामा…

स्वास्थ्यमा ९७७ नयाँ दरबन्दी थपिँदै, अर्थमन्त्रालयबाट स्वीकृत

काठमाडौँ, स्वास्थ्य मन्त्रालय मातहतमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ…

जुम्ला–रारा अल्ट्रा म्याराथनः एकहजार जना सहभागी हुँदै

जुम्ला, सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले यही वैशाख २६ गतेहुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिनुभयो । जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको…

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै…

तीन दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक, बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो । जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध…

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिने

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषणजस्ता सेवाको स्तरोन्नति गरिने बताएका छन्। उनले आज जल तथा मौसम विज्ञान विभागको स्थलगत अनुगमन गरेका थिए। सो क्रममा मन्त्री…

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन् । यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो । यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन । दैनिक आवश्यक…

पश्चिमी र स्थानीय वायुको प्रभाव कायम: चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी,…