सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

हुरीका बेला सतर्कता अपनाउन आग्रह

काठमाडौँ, हुरीबतास तथा चट्याङका घटना बढ्न थालेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको सचेतनामूलक सूचनामा हुरी चलिरहेका बेला घरका…

घरमै राहदानी पुर्‍याउन तयार छन् ‘हल्कारा’

दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भए अनरुप सेवाग्राहीको घरमै राहदानी पु¥याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् । हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित…

आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी…

बिचुटेनले नेपालमा टियर फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने

बिचुटेन डेटा भोल्टले नेपालमा टियर–फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्‍याउने र डेटा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ यो परियोजना अघि सारिएको हो । नेपाललाई दक्षिण एशियाकै एक…

नवप्रवर्तन साझेदारी कार्यक्रम मार्फत गण्डकीमा आठ परियोजना सञ्चालनमा

गण्डकी, गण्डकी प्रदेशका छ जिल्लाका आठ स्थानीय तहमा नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत आठ परियोजना सञ्चालनमा ल्याइएको छ । नवलपुरको देवचुली नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, गोरखाको सहिदलखन गाउँपालिका, गोरखा नगरपालिका, तनहुँको…

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी, स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख २३ गत शनिबार बिहान आएको विनाशकारी बाढी सम्झेर स्थानीय जनता अहिले पनि त्रसित देखिन्छन् । माछापुच्छ्रे« र अन्नपूर्ण हिमश्रृङ्खलाबाट खसेको हिमपहिरो र साना हिमताल फुट्दा उत्पन्न भएको…

दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु

काठमाडौँ, दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०२६’ सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल,…

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

काठमाडौं  : प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका–१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुगिन्। “यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न…

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौं : बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २६ लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ…

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ : करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको…