सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2026

आफ्नो जन्मदिन पारेर सलिनले सार्वजनिक गरे ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर

काठमाडौं : सलिमान बनियाँले आफ्नो जन्म दिनको अवसर पारेर आफु अभिनित फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजरमा सार्वजनिक गरेका छन्। एक्सन जनरामा निर्माण भएको यो फिल्मलाई उनले आफ्नो जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वर टिजर रिलिज गरेका…

‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ २३ गते बुधवार

काठमाडौं : स्वस्तिमा खड्का अभिनित फिल्म ‘लालीबजार' सम्बन्धी मुद्दाको सुनुवाइ २३ गते बुधवारका लागि सारिएको छ। उच्च अदालत पाटनका मा.न्या.श्री गिता प्रसाद तिम्सिना र मा.न्या.श्री दीपक खनालको संयुक्त इजलासले सेन्सर बोर्डमार्फत सेन्सर कपी…

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा: राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत कागजात ढुवानी

काठमाडौँ, सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्‍याउने उद्देश्यसहित सुरु गरेको सरकारी कुरियर सेवा विस्तार क्रममा उल्लेखनीय प्रगति भएको देखिएको छ । हुलाक सेवा विभागका अनुसार हालसम्म १९ जिल्लाबाट यो सेवा सञ्चालनमा आइसकेको छ । गत…

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ, रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको छ । मन्त्रालयको त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज यहाँ भएको बैठकमा सो जानकारी…

जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता सुरु गर्छौँ: मन्त्री रावल

काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधान गरी बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छिन्। समस्याग्रस्त सहकारी…

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ, आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको जित हासिल गरेको हो । जितका लागि २५७ रनको…

मन्त्रिपरिषद् बैठकः संसद्को अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ, सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै…

सरकारले वैशाख २८ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने

काठमाडौँ, मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते संसद अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि सरकारले संसद रोकेर अध्यादेशतिर ध्यान दिएको थियो । जसअनुसार विभिन्न…

होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले

काठमाडौँ, राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन् । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान…

‘जलवायु परिवर्तनका असर न्यूनीकरणमा साझा प्रयास आवश्यक

गण्डकी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनका असर न्यूनीकरणमा सबैको साझा प्रयास आवश्यक हुने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण…