पोखरा १२ द्वारा न्यून आयस्रोत भएका वडाबासीका लागि म्यादी जीवन बीमा कार्यक्रम
पोखरा,
पोखराको वडा नम्बर १२ ले आर्थिक रूपमा कमजोर तथा न्यून आयस्रोत भएका वडाबासीहरूको सामाजिक तथा आर्थिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले म्यादी जीवन बीमा कार्यक्रम सञ्चालन गरेको छ ।
वडाध्यक्ष सन्तोष बास्तोलाका अनुसार लक्षित वर्गका…