सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

पोखरा पर्यटन परिषद पूर्व अध्यक्ष फोरमको संयोजकमा डम्बर बहादुर केसी

पोखरा, पोखरा पर्यटन परिषदको पूर्व अध्यक्ष फोरम गठन भएको छ । संस्थाका कार्यसमिति, पूर्व अध्यक्ष तथा सल्लाहाकारहरु सहित बुधवार बसेको बैठकले सो फोरम गठन गरेको हो । भेलाले सबै पूर्वअध्यक्षहरु सदस्य रहने गरि डम्बर बहादुर केसीलाई संयोजक तोकेको…

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की : पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ । आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक…

रेग्मी व्यावसायिक मौरीपालनमा

स्याङ्जा : मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेका छन् । उनी झन्डै १९ वर्ष विदेश बसेका थिए । उनले ‘रेग्मी…

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं : नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा…

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१,  पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा राशिअनुसारका बिरुवा रोपेर धार्मिक तथा पर्यावरणीय महत्वलाई एकसाथ प्रवद्र्धन गरिएको छ । धार्मिक विधिअनुसार रोपिएका बिरुवालाई नेपालमै पहिलोपटक व्यवस्थित…

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा गरिने

कास्की, पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ । आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुमवासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको दायरामा…

‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौं महानगर

काठमाडौं : चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्ने भएको छ। सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले ‘टोलटोलमा फिल्म…

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन्। स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा…

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ : बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो। पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ। गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम…

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता सुरु

पोखरा, पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता सुरु भएको छ। बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा…