सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

मुग्लिन–मलेखु सडक:  चार पुल सञ्चालनको तयारी

चितवन, पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी…

जेठ २८ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ २८ गते (११ जुन २०२६) बिहीवार, ज्येष्ठ अधिक कृष्णपक्ष एकादशी तिथि। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति अनुकूल बन्नाले छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रयत्न…

थुमन र प्रितिले ल्याए “ठकुरीको छोरी”

काठमाडौ : चर्चित गायिका प्रिति आले र गायक तथा सर्जक थुमन शर्माद्वारा स्वरबद्ध "ठकुरीको छोरी" बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा थुमन र प्रितिसंगै युवराज छन्त्याल तथा प्रतिभा शर्मा चपाईको स्वर रहेको छ। गीतमा प्रतिभा…

मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान

काठमाडौँ, मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा आरोहीलाई सम्मान गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको सफल आरोहण गर्ने गोरखाली आरोही तथा विभिन्न सङ्घसंस्थालाई सम्मान…

फिल्म निर्माता तथा निर्देशक कृष्ण चापागाईंको निधन

काठमाडौं : नेपाली फिल्मका निर्माता, निर्देशक तथा लेखक कृष्ण चापागाईं को हृदयघातका कारण निधन भएको छ। उनको बुधबार बिहान अमेरिकाको क्याम्ब्रिज हेल्थ एलायन्स एभरेट अस्पताल ९सीएचए० मा उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि…

वाईआरएफ स्पाइ युनिभर्समा ‘अल्फा’को प्रवेश, आलिया बनिन् प्रशिक्षित हत्यारा

काठमाडौं : निर्माता आदित्य चोपडा को ब्यानर यशराज फिल्म्स (वाईआरएफ)ले फिल्म अल्फा को टिजर सार्वजनिक गरेको छ। निर्माण टिमले हालै फिल्मको टिजर रिलिज गरेको हो। वाईआरएफ स्पाइ युनिभर्सअन्तर्गत निर्माण भएको फिल्मले युनिभर्सकै पहिलो ‘ओरिजिन…

मद्यपान र लैंगिक विभेदविरुद्ध ‘जाँड’को ट्रेलर सार्वजनिक

काठमाडौं : आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिलम ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलर रिलिज गरिएको हो। उक्त ट्रेलरले मद्यपानका कारण परिवार र समाजमा उत्पन्न हुने…

चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

चितवन, यहाँका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् । साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताए । पूर्वी चितवनको खैरहनी…

अभिनेता आर्यन सिग्देल र जुना सुन्दास अभिनित ‘ऐना फुटेको’

काठमाडौँ : गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको गीत ‘ऐना फुटेको’को सार्वजनिक भएको छ। चर्चित गीतकार डीपी खनालको शब्द र लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’को कर्णप्रिय संगीत रहेको गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन्।…

अब संगीत रोयल्टी बैंक खातामा : संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

काठमाडौं : संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ। समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो। संगीत रोयल्टी…