शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
कञ्चनपुर : शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो।
आज बिहान नदीमा पानीको बहाव एक लाख…