सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

निराश रोहिङ्ग्याको समुद्री पलायन

म्यान्मामा जारी द्वन्द्व, बङ्गलादेशका शरणार्थी शिविरमा बढ्दो अभाव र मानव बेचबिखनको जालोका कारण हजारौँ रोहिङ्ग्या शरणार्थीले जीवनको जोखिम मोलेर समुद्री मार्ग हुँदै दक्षिणपूर्वी एसियातर्फ पलायन गर्ने क्रम तीव्र बनेको छ । संयुक्त…

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौं : विद्युत् विकास विभागले गत आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्, सौर्य ऊर्जा तथा प्रसारण लाइन निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ। विभागले सो अवधिमा जलविद्युत्तर्फ कूल तीन हजार २११ मेगावाट क्षमताका ९९ वटा…

तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

काठमाडौं : तेह्र स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी,…

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौं : जिल्ला अदालत काठमाडौंले आर्थिक वर्ष २०८२÷८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन । सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए । गत भदौ २४…

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग

काठमाडौँ, कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवदन आह्वान गरेको हो । नेपाल र कोरियाबीच भएको समझदारीपत्र अनुसार…

पहिराले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौँ, लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन् । सडक विभागले अवरुद्ध भएका सडकखण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक…

चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ, आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२÷८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ। उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ…

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा सङ्घका अध्यक्ष पशुपतिदेव…

जीवन अनमोल छ, आत्मदाह समाधान होइन

सुनिता शर्मा, जीवनमा कहिलेकाहीँ अन्याय, पीडा, निराशा वा आक्रोशका कारण केही व्यक्तिले आत्मदाहजस्तो चरम कदम रोज्ने गरेका घटना सार्वजनिक हुने गरेका छन्। यस्ता घटनाले सम्बन्धित परिवार, समाज र राष्ट्रलाई गहिरो पीडा दिने मात्र होइन, कुनै पनि…

पोखरामा असारमा मात्र १९ दुर्घटना, लापरबाही नै मुख्य जोखिम

पोखरा, गण्डकी प्रदेशमा असार महिनाभर भएका सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराका अनुसार महिनाभर भएका १९ दुर्घटनामध्ये १३ वटा दुर्घटना चालककै गल्तीका कारण…