सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ, वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी…

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडाैँ,  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को…

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर,  कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले…

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ, आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु,…

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ,  जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।…

राजस्व कार्यालय पोखरामा करदाता सहायता कक्ष स्थापना

पोखरा, आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) अन्तर्गत सहायता कक्ष स्थापना गरिएको…

सार्वजनिक बसमा महिलाको पर्स चोरी गर्ने ३ जना पक्राउ

पोखरा, कास्कीको रूपा गाउँपालिका वडा नम्बर ५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार एक महिलाको पर्स चोरी गर्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १३ राङखोला बस्ने…

औषधि लिमिटेडले ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ,  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र…

साउन २ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन २ गते (१८ जुलाई २०२६) शनिवार, आषाढ शुक्लपक्ष चतुर्थी तिथि, ८ः३५ बजेपछि पञ्चमी। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ।…

एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी

नयाँ आर्थिक वर्षसँगै नेपाल सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो परिवर्तन आउने भएको छ। विशिष्ट श्रेणी (सचिव) का २० जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएपछि संघीय निजामती प्रशासनमा नेतृत्व हस्तान्तरणको चरण सुरु भएको हो। राष्ट्रिय किताबखाना…