ललितपुरको ग्वार्कोमा अत्याधुनिक प्रविधिसहित ‘गुण सिनेमा’ पुनः सञ्चालनमा
काठमाडौँ :
ललितपुरको ग्वार्कोस्थित ऐतिहासिक ‘गुण सिनेमा’ साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि बन्द रहेको यो हल अत्याधुनिक प्रविधिसहित ८ वटा हलका साथ सञ्चालनमा आएको हो। वि.सं. २०५२ सालमा स्थापना भएको गुण सिनेमा २७ वर्षसम्म…