लुम्बिनीलाई ‘डे–टुर’ बाट ‘स्टे–डेस्टिनेसन’ बनाउन एकीकृत प्रयास आवश्यक
सिद्धार्थनगर (भैरहवा),
बुद्ध जन्मस्थल लुम्बिनी आसपासका व्यवसायी, अध्येता एवं स्थानीयवासीले लुम्बिनी घुम्न आउने पर्यटकलाई कम्तीमा एक दुई दिन यसै क्षेत्रमा अडिने वातावरण सृजना गर्न एकीकृत प्रयास हुनुपर्ने बताए ।
सरोकारवाला पक्षले…