सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

मोदी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

पर्वत, पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सबै विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरेको छ । पालिकाभित्र रहेका माध्यमिक तहका विद्यालयलाई ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण…

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक पर्यटकको रोजाइमा लमजुङको गाईखुरे झरना पर्न थालेको छ । बेँसीसहर नगरपालिका–१ दलालस्थित डुम्रे–बेँसीसहर सडक छेउमै रहेको त्यस झरनामा दैनिक पाँच सय पर्यटक पुग्ने गरेका पाइएको छ ।…

अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण बढ्दो

पाेखरा, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का आयोजना प्रमुख रविन कडारियाले पछिल्लो समय अन्नपूर्ण क्षेत्रका प्रमुख पदमार्गहरुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढ्दै गएको जानकारी दिए । मंगलबार भएको पत्रकारसंग संरक्षण सम्बन्धि संवाद कार्यक्रममा…

मौद्रिक नीतिको वार्षिक समीक्षाः विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि

काठमाडौँ, चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको  वृद्धिदर १५ दशमलव २ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समिक्षा प्रतिवेदनमा निजी क्षेत्रतर्फ प्रवाहित…

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौँ, नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको एसियाली विकास बैंक (एडिबी)ले नेपालमा आफ्नो सहयोग विस्तार गरिरहेको छ । यसै सन्दर्भमा एडिबीले नेपालमा सन् २०२९ सम्म आफ्नोे सहयोग २.४ अर्ब अमेरिकी डलर पुग्ने जनाएको छ ।…

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

काठमाडौँ, संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिजारी गर्दै उक्त…

मुटुरोग नियन्त्रणमा सरकारदेखि समुदायसम्मको सहकार्य अपरिहार्य

पोखरा,  नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गइरहेका बेला मुटुरोगको रोकथाम, समयमै पहिचान र गुणस्तरीय उपचारका लागि सरकार, स्वास्थ्य संस्था, विशेषज्ञ चिकित्सक तथा समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।…

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

इलाम : यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान पृथीमान जवेगूले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गरे । पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गरेका उनले पहिलो वर्षमै…

सङ्घीय राजधानी नै डुबानको चपेटामा

काठमाडौं : अहिले मनसुन याम, मौसमको कुनै भर हुँदैन। बिहान टन्टलापुर घाम लागिरहेको हुन्छ भने साँझ घर फर्कने बेला एक्कासी मुसलधारे वर्षा हुन थाल्छ। त्यसपछि सुरू हुन्छ, उपत्यकावासीको अर्को चिन्ता– कतै सडक जलमग्न त हुने होइन ? सवारी…

बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय

कैलाली : जिल्लामा बाढीजन्य विपद्बाट जोगिन समुदाय नै सक्रिय रहेको पाइएको छ । स्थानीय टीकापुर नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकावासी विपद् व्यवस्थापन समितिमा रहेर बाढीजन्य विपद्को सामना गर्न क्षमता बढाउन सक्रिय छन् ।…