सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा : पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ। कृषि सामग्री कम्पनी…

रोपाइँ गर्न आकाशे पानीकोभर

बाँके : बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। बाँके जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्। आकाशेपानी परेपछि दुईदिनयता करिब १०…

‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौं : आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत  महिलाको सुरक्षित आवागमन सुनिश्चित…

तीर्थ श्रेष्ठ शब्दको तीर्थाटनदेखि पशुपति क्षेत्रको सदस्य सचिवसम्म

सुरेश रानाभाट/परिचय पोखराको सुवास अब पशुपतिमा-अन्नपूर्णको छाया र फेवातालको सुसेलीमा हुर्किएका शब्दका पुजारी तीर्थ श्रेष्ठ अब बागमतीको किनार र पशुपतिनाथको गर्भगृह सम्हाल्ने गरी काठमाडौँ भित्रिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक…

भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् । दैनिक तीन हजार हाराहारी बिरामी पुग्दा चाप थेग्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी…

शनिबारसम्म केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ, गएराति र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ । काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ । अहिले भने पानी पर्ने क्रम केही घटेको छ । दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ, सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ। बिहीबार बिहान ११:०० बजे बस्ने उक्त बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा…

असार १८ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार १८ गते (२ जुलाई २०२६) बिहीवार, आषाढ कृष्णपक्ष द्वितीया तिथि, ८:०८ बजेपछि तृतीया। उत्तराषाढा नक्षत्र, ८:५२ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।…

नेपालका हलमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शनमा आउँदै

काठमाडौंँ : बलिउउ फिल्म ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ। यस फिल्मले यहीँ असार १९ गते देखि नेपालभरका हलबाट प्रदर्शनमा आउने भएको हो। नेपालका फिल्म वितरकले यो फिल्म नेपालमा प्रदर्शनका क्रममा यस फिल्मका कलाकार समेत नेपाल आउने…

टंकको ‘मन विनाको धन २’मा पूजा र महेशपछि विपिनको प्रवेश

काठमाडौंँ : फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ। पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ। यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि…