सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

भारतमा चिया निर्यात नियमित

बितेको २ महिनादेखि ठप्प रहेको नेपाली चियाको भारततर्फको निर्यात नियमित भएको छ । अस्ति मङ्गलवारदेखि काँकडभिट्टा नाकाबाट इलाम र झापाका चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेका छन्। मेची भन्सार कार्यालयका अनुसार मङ्गलवार र बुधवार गरी चिया…

राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन

काठमाडौँ, विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधि अनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्वीकृत गरेको उक्त नीतिले परम्परागत…

जेनजी आन्दोलनमा क्षति भएको बगैँचा रिसोर्ट तथा स्पा पुन: सञ्चालनमा

पोखरा : जेनजी आन्दोलनमा क्षति भएको पोखराको बगैँचा रिसोर्ट तथा  स्पा पुन: सञ्चालनमा आएको छ।  गत भदौँ २३-२४ गतेको जेनजी आन्दोलनमा क्षति भएको संरचना पुन: सञ्चालनमा आएको हो। बुधबारदेखि वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको…

‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

पाल्पा : पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म…

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लटरम्म झुन्डिएका पहेँलपुर आँप, बोटमुनि व्यस्त किसान र गाउँमै आइपुग्ने व्यापारीको…

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार

पर्वत, ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा सवारी दुर्घटनाजस्ता घटना न्यूनीकरण गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिएको छ । दैनिक  ठूलो सङ्ख्यमा सर्वसाधारणको…

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौँ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याएको हटलाइनमा पछिल्लो समय गुनासो आउने क्रम बढेको छ । त्यहाँ प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा…

जुन महिनामा आए ९१ हजार ३६३ पर्यटक, आगमन १९.५ प्रतिशत बढ्यो

काठमाडौँ, सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड ९एनटीबी० ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । गत…

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

काठमाडौं : अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ। जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार…

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ। वनमा काठजन्य प्रजाति मात्र सीमित नरही उच्च आर्थिक…