सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

तीव्र प्रतिस्पर्धाबीच क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा बिहान भएको खेलमा पोर्चुगलले २–१ को नतिजा आफ्नो पक्षमा पारेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५२औँ मिनेटमा क्रोएसियाका…

असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार १९ गते (३ जुलाई २०२६) शुक्रवार, आषाढ कृष्णपक्ष तृतीया तिथि, ९:१५ बजेपछि चतुर्थी। श्रवण नक्षत्र, १०:३७ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पछिका लागि राम्रो सम्भावना देखिए पनि…

‘रातोघेरा’मा दयाहाङ राई मिरुना मगरको जोडी

काठमाडौं : निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र “रातो घेरा – द रेड सर्कल” को आज बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहिवार विधिवत रूपमा पटकथा पूजा…

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

पोखरा, सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोगमा आयोजित दुईदिने 'पञ्चासे पर्यटन प्रवर्द्धन कार्यक्रम' सम्पन्न भएको छ। "पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य" भन्ने मूल…

किसानको कथा बोकेको फिल्म ‘हली’को देशव्यापी प्रचार तीव्र, यस्तो छ टिमको दौडधुप

काठमाडौँ : आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को निर्माण टिम व्यापाक प्रचारप्रसारमा लागेको छ। निर्माण टिम असार १५ गतेबाट आफ्नो फिल्मलाई व्यापार प्रचारमा लागेको हो। यतिबेला फिल्मका अभिनेता प्रमोद दीप,अभिनेत्री सुजाता…

नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कपिङ च्याम्पियनसिपको तयारी हुँदै

राष्ट्रिय प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप–२०८३ को तयारी भैरहेको छ । ‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रम राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना,…

अरुण क्षेत्रीले अटिजम भएको क्यारेक्टरकै रूपमा अन्तर्वार्ता,दर्शकहरू साँच्चैको रियल क्यारेक्टर हो कि…

काठमाडौं : यतिबेला चलचित्र ‘गौँथली’ चर्चाको केन्द्रमा छ। यसको विषयवस्तुले सुरुमा तानेका दर्शकलाई निर्माण टिमले गरेको प्रचार शैलीले थप आकर्षित गरिरहेको छ। प्रोमोसनको शैलीमा देखिएको केही फरकपन र कलाकारले गरेको मेहनत तारिफयोग्य छ। यसको गीत…

अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

काठमाडौँ, यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ । विभागले आज सार्वजनिक सूचना जारी…

सय वर्षअघिको नेपाली समाजको कथा बोकेको ‘यो कथा होइन’ सिरिज घोषणा

काठमाडौं : नेपाली समाजको एक शताब्दीअघिको जीवन, सामाजिक संरचना र जातीय विभेदका यथार्थलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको नयाँ टेलिसिरिज ‘यो कथा होइन’ को औपचारिक घोषणा तथा प्रोमो सार्वजनिक गरिएको छ। गत मंगलबार राष्ट्रिय लोक…

काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा अशोका कलेजमा सूचना प्रविधि स्नातक कार्यक्रम

पोखरा, काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा पोखरास्थित अशोका कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले सूचना प्रविधि स्नातक (बीआईटी) कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्राविधिक तथा सूचना प्रविधि शिक्षाको बढ्दो आवश्यकता पूरा गर्दै दक्ष…