सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो…

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

काठमाडौँ, औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न…

पोखरा महानगर युवा प्रतिभा पुरस्कार ६ जनालाई प्रदान

पोखरा, पोखरा महानगरले आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत ३५ वर्षमुनिका ६ जना युवाहरूलाई ‘पोखरा महानगर युवा प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गरेको छ । बिहीबार आयोजित समारोहमा मेयर धनराज आचार्यले युवाहरूलाई दोसल्ला ओढाएर जनही ३०/३०…

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ, सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार…

राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

काठमाडौँ , सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले…

पेट्रोलपम्प बन्द गरे ३ देखि १० लाख रुपैयाँसम्म जरिवाना हुने

सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र १५ दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ । नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता…

खेमनाथ दाहालको ‘अहोरात्र’ (श्रव्यकाव्य) अब अडियोबुकमा

काठमाडौं : नेपाली साहित्यका चर्चित स्रष्टा खेमनाथ दाहालको बहुचर्चित कृति ‘अहोरात्र’ (श्रव्यकाव्य) अब अडियोबुकका रूपमा सार्वजनिक भएको छ। गोल्डेन क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त अडियोबुकमा वरिष्ठ वाचक गणेश सुवेदीको सशक्त…

मेलम्चीको मुहानमा बाढी पस्यो, पानी आपूर्ति बन्द

काठमाडौँ, मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी…

रास्वपाले आज सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण दिँदै

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्नेगरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ । पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत उक्त सिस्टम…

सरकारका १०० दिनः पहुँचयोग्य र उत्तरदायी स्वास्थ्य सेवाको जग बसाल्दै सरकार

करिब सय दिनअघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूपमात्र नभएर सेवाको गुणस्तरसमेत फेरिएको छ । विगतमा सधैँ जनताको गुनासोमात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाइदेखि बिरामीलाई दिइने सबै स्वास्थ्य सेवा निकै व्यवस्थित हुँदै गएको…