सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

बालखैमा बिहे गरेकी गौँथलीलाई सासुले कुटिन्,सासुको कुटाई सहन नसक्दा हिडिन माइती(भिडियोसहित)

काठमाडौं : चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ। आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ट्रेलर सार्वजनिक गरेको  हो। सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको…

‘लज्जावती’ सुन्दरी मेनुकाको नयाँ मिसन: ‘फेस अफ नेपाल-२०२६’ को खोजी सुरु!

काठमाडौँ : आगामी २९ साउनदेखि प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला सिनेमाको प्रचारमा व्यस्त छिन्। यससँगै उनी 'फेस अफ नेपाल-२०२६'को तेस्रो संस्करणलाई पनि अघि बढाइरहेकी छन्। उनी यस प्रतियोगिताकी…

पर्यटनको अपार सम्भावना बोकेको पञ्चासे, पूर्वाधार अभावले ओझेलमा

पोखरा, पर्यटकीय राजधानी पोखराबाट करिब १६ किलोमिटरको दूरीमा रहेको पञ्चासे प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक महत्वका कारण देशकै आकर्षक गन्तव्यमध्ये एक हो। पोखरा महानगरपालिका–२३ मा पर्ने यो क्षेत्र कास्की, स्याङ्जा र पर्वत जिल्लाको…

पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा

काठमाडौँ : नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका १४ जिल्लामा तैनाथ सेनाका युनिटले छैटौँ संस्करणको अभ्यास मनसुन’ सम्पन गरेका छन् । विपद् प्रतिकार्य तयारीका लागि कोशीमा मनसुनजन्य बाढी, पहिरो, डुबान, आगलागी, सवारी दुर्घटना तथा…

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय ९केयु०को आज आयोजित ३१औँ दीक्षान्त समारोहमा उहाँले…

पाल्पाबाट दालचिनी भारत निर्यात

पाल्पा, चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ ।  डिभिजन वन कार्यालय, पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो। उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो । आव…

यस वर्ष कामपामा विपद्का घटनामा कमी

काठमाडौं : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ । अघिल्लो आवमा कामपामा जम्मा ४२५ विभिन्न शीर्षकमा विपद्का घटना घटेका थिए भने चालु आवको जेठसम्ममा ३४७ मात्र विपद्का घटना…

बढ्दैछन् तारे होटल र रिसोर्ट

काठमाडौं : नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारेस्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र बनेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थलका रूपमा परिचित नेपालमा पछिल्लो समय पर्यटन…

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ : जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन । बुँवाखोलाबाट सुरु भएको पहिरो १९९०…

गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक

बागमती : बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक यतिखेर नेपालको गौरव र हेटौँडाको पहिचानका रुपमा चासो र चर्चा कमाएको छ । हेटौँडाको दर्शनीयस्थलका रुपमा स्थापित यो गन्तव्यले हेटौँडा आउने स्वदेशी एवं विदेशी…