सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

अन्तर्राष्ट्रिय पाइलट स्वर्गीय निस्सिम थापाको ३२औँ जन्मजयन्ती श्रद्धापूर्वक मनाइयो

पोखरा, प्याराग्लाइडिङ दुर्घटनामा असामयिक रूपमा दिवंगत हुनुभएका अन्तर्राष्ट्रिय पाइलट स्वर्गीय निस्सिम थापाको ३२औँ जन्मजयन्ती पोखरामा श्रद्धा, सम्मान र भावपूर्ण वातावरणबीच मनाइएको छ। आयोजित कार्यक्रममा पश्चिम पृतनाका महा सेनापति जयराम…

मिडियाको अर्थतन्त्र’ बारे पोखरामा छलफल

पोखरा, नेपालका मिडिया यतिखेर आर्थिक दृष्टिकोणले धराशायी बन्दै गएका छन् । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यम मात्रै प्रकाशन गर्नुपर्ने सरकारको नीति त छँदैछ, डिजिटल मिडियाका कारण परम्परागत मिडियाको अस्तिस्व थप संकटमा छ । यसै सन्दर्भमा…

तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति

काठमाडौं : मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ। पछिल्लो समय चलचित्रको रिलिज मिति परिवर्तन हुन सक्ने चर्चा चलिरहँदा निर्माण टिमले भने चलचित्र पूर्वघोषित…

क्रिएटर समिट २०२६ सम्पन्न : स्वस्थ नेपाल,सिर्जनशील व्यवसाय र डिजिटल अर्थतन्त्रलाई नयाँ ऊर्जा

काठमाडौं, नेपालका कन्टेन्ट क्रिएटर, उद्यमी, उद्योगी, स्वास्थ्य विज्ञ तथा नवप्रवर्तनकर्तालाई एउटै मञ्चमा जोड्दै 'क्रिएटर समिट २०२६' सफलतापूर्वक सम्पन्न भएको छ। Chyantey Pyantey Inc. को आयोजनामा सम्पन्न कार्यक्रमलाई U.S. Soybean Export…

विपत् तयारी कि नियति ?

सुरेश रानाभाट/प्रधान सम्पादक नेपालमा मनसुन भित्रिनु किसानका लागि हर्ष र उत्सवको सन्देश त हो, तर भौगोलिक संवेदनशीलताका कारण यो बर्सेनि एउटा ‘निश्चित विपतको त्रासमा रूपान्तरण हुने गरेको छ। यस वर्ष एक साता ढिलो गरी भित्रिएको मनसुनले पहाडमा…

फिल्म ‘अक्षरा’को कोरिया प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ले किन्यो

काठमाडौँ : क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गते नेपालमा प्रदर्शन तय भएको यो फिल्मलाई दक्षिण कोरियाका फिल्म वितरकले…

असार २० गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार २० गते (४ जुलाई २०२६) शनिवार, आषाढ कृष्णपक्ष चतुर्थी तिथि, ९ः५३ बजेपछि पञ्चमी। धनिष्ठा नक्षत्र, ११ः५४ बजेपछि शतभिषा। चन्द्रराशि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत…

फ्लपको ट्याग हट्यो: ३१ ब्लकबस्टरको सूचीमा अनमोल केसीको दमदार ‘इन्ट्री’

काठमाडौँ : चलचित्र विकास बोर्डले आफ्नो २६औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको ब्लकबस्टर फिल्महरूको नयाँ सूचीले सदाबहार चर्चामा रहने अभिनेता अनमोल केसीलाई ठुलो राहत दिएको छ। बोर्डले सार्वजनिक गरेको २६ वर्षका ३१ ब्लकबस्टर फिल्मको सूचीमा…

प्रियंका कार्कीको ‘मास्टर्नी’ भदौ ५ मा आउने, पोस्टरमा देखियो रहस्यमयी रूप

काठमाडौँ : अभिनेत्री प्रियंका कार्कीको मुख्य लगानी तथा अभिनय रहेको बहुप्रतीक्षित फिल्म ‘मास्टर्नी’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। बहुभाषामा प्रदर्शन हुन लागेको यो फिल्म आगामी भदौ ५ गतेबाट हलमा लाग्ने तय भएको हो। यसअघि तय गरिएको…

मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’

काठमाडौँ, नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ । विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्मका प्रहरी इकाईमा आवश्यक…