सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कालजयी गीतसँगै गुञ्जिइन् उन्नती बोहरा ‘शिला’, शम्भूजीतलाई १लाख ५१ हजार नगदसहित अभिनन्दन

काठमाडौं : विगत छ दशकदेखि साहित्य र सङ्गीतमा निरन्तर साधना गरिरहेकी प्रतिष्ठित गीतकार तथा साहित्यकार प्राज्ञ उन्नती बोहरा ‘शीला’को नाममा भएको ‘फर्की आउ शान्ति तिमी उन्नती शीला संगीत समर्पण साँझ– २०८३’ भव्य रुपमा सम्पन्न भएको छ। उन्नती…

सुफी शैलीमा आयो थानेश्वर गौतमको अर्को मनमोहक गीत ‘आँखामा बसेको मान्छे’

काठमाडौं : चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गीत 'आँखामा बसेको मान्छे' सार्वजनिक भएको छ। सुफी शैलीमा तयार यो गीत जननी नेपालको प्रस्तुतिमा आइतबार गौतमकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीत र गजलमार्फत…

‘एक्का तीन’मा सुशील, पूजा र कवितामध्ये कसको जोडी ?

काठमाडौँ : अभिनेता पुष्प खड्का फिल्म ‘एक्का तीन’बाट बाहिरिएपछि एक्सन अवतारका लागि परिचित नायक सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। उनलाई निर्माण पक्षले सोमबार फिल्मका लागि अनुबन्ध गरेको हो। रुपेश तामाङको निर्देशनमा बन्ने यो फिल्मका लागि…

‘सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तीव्र’

काठमाडौँ, सरकारले सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि कारबाही तीव्र पारेको छ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागुऔषध कारोबार,…

पोखरामा फूलको व्यापार: तिहारमा मात्रै दुई करोडको कारोबार हुने अनुमान

पोखरा, पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना हुने भएको छ । ‘सुन्दर नगरी पोखराको पहिचान, व्यवसायीक प्रवद्र्धनमा गोदावरीको सान’भन्ने मुल नाराका साथ फ्लोरिकल्चर…

नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ । पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए । सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि कात्तिक १५ देखि सडक…

न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह

काठमाडौं, सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले तथ्यमा आधारित, निष्पक्ष र स्वतन्त्र ढंगबाट समाचार…

करदाता प्रोत्साहन कार्यक्रममा १६ विजेता घोषणा

काठमाडौं, आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ। सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना दैनिक उपहार विजेता घोषणा गरिएको हो।…

‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो

काठमाडौं, तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर तथा विधागत फिल्मको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो । मोराद मुस्तफाद्वारा निर्देशित फिल्म…

तिहारलाई लक्षित गर्दै साढे ६४ करोड रुपैयाँको झिलिमिली बत्ती आयात

काठमाडौं, तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् । गत आर्थिक…