सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

४९ हजार बढी पशुचौपायामा कृत्रिम गर्भाधान

बाँके : खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म ११ महिनामा ४९ हजार ५८७ पशुचौपायालाई कृत्रिम गर्भाधान गराइएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु विकास…

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी : लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ । यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल…

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत : बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । रोजगारीका लागि १२ वर्षसम्म साउदी-कोरिया बसेर फर्किएका उनले गाउँमा ६० लाख रुपैयाँ लगानी गरी कृषि…

विश्वकप फुटबल: साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा

साबिक विजेता अर्जेन्टिना समूह ‘जे’ मा शतप्रतिशत नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘जे’बाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन् । डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै…

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ, यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ ।   ‘हिमाली याकनाक प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई अनुदानमा याकनाक वितरण गरेको हो। लाभग्राही पशुपालक व्यवसायी र…

मोदी गाउँपालिकाले स्लेट (ढुङ्गा) खानी सञ्चालन गर्दै

पर्वत, यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा आधुनिक घरहरूमा ९मार्बल० स्लेटका रूपमा प्रयोग गरिने स्लेट (ढुङ्गा) खानी सञ्चालन गर्ने भएको छ । मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको…

२१ औं रोपाइँ महोत्सव आज पोखरा ३० शिशुवाको देउराली खोला छेउमा

पोखरा, ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुख्य नाराका साथ आयोजना गरिएको २१ रोपाइँ महोत्सव–२०८३ आज पोखरा ३० शिशुवा देउराली खोलछेउमा हिलोमा खेलिने खेलहरु र सांस्कृतिक कार्यक्रमहरुसहित मनाइँदै छ । पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय…

मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली

लमजुङ, सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।…

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ। बैठकको सुरुआतमा…